भावपूर्ण श्रद्धाञ्जली !

0
674

———————

नेपाल मगर संघ, केन्द्रीय समितिका उपाध्यक्ष (महिला) तथा अन्तराष्ट्रिय मगर महासंघको उपाध्यक्ष गंगा खासुमगरको मावली बजै कृष्णमाया रानामगर ज्यूको ९२ वर्षको उमेरमा यहि मिति २०७७ जेष्ठ ९ गतेका दिन दुखद निधन भएको खबरले सिंगो नेपाल मगर संघ स्तब्ध भएको छ । यस दुखद घडीमा नेपाल मगर संघ केन्द्रीय समिति मृतात्माको पितृकोमा बास होस भन्ने कामना सहित उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तब्ध परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

मितिः २०७७ जेष्ठ १२

नविन रोका मगर (अध्यक्ष) ज्ञानेन्द्र पुनमगर (महासचिव)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here