हार्दिक_अपिल

0
980

नेपाल सरकारले राष्ट्रिय परिचय पत्र बनाउन यहाँहरुको गाउँ/नगरमा विवरण संकलन गरिरहेको हुनाले सम्पूर्ण मगर समुदायले आफ्नो पहिचान रक्षाका लागि सबैले “जात/जाति : मगर” र “धर्म : प्रकृति वा बौद्ध” लेखाउनुहुन नेपाल मगर संघ केन्द्रीय समिति हार्दिक अपिल गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here