Saturday, October 5, 2024
मगर समुदायको वास्तविक तथ्याङ्क निकाल्नका लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा आवहान गरिएको "आन्तरिक मगर जनगणना राष्ट्रिय अभियान"मा सक्रिय सहभागी होऔ ।
नेपाल सरकारले राष्ट्रिय परिचय पत्र बनाउन यहाँहरुको गाउँ/नगरमा विवरण संकलन गरिरहेको हुनाले सम्पूर्ण मगर समुदायले आफ्नो पहिचान रक्षाका लागि सबैले "जात/जाति : मगर" र "धर्म : प्रकृति वा बौद्ध" लेखाउनुहुन नेपाल मगर संघ केन्द्रीय समिति हार्दिक अपिल गर्दछ ।
मगर समुदाय को प्रमुख राष्ट्रीय सास्कृतिक चाड "माघे सकराती" को बारेमा आयोजित Zoom भर्चुयल अन्तरक्रिया कार्यक्रम मा हजुरलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
------------------------- चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिको कुसुमखोलामा भएको चेपाङ बस्तीमा आगजनी गरि हात्ती लगाएर घर बिनास गरेको छ त्यसै गरि नेपाली सेना को कुटपिट द्वारा चितवन कै राप्ती नगरपालिका निवासी एक चेपाङ यूवाको निधन भएको छ यसरी राज्य पक्षवाट भएको...