बैठकमा उपस्थिति सम्बन्धि सूचना !

0
839
NEPAL MAGAR ASSOCIATION

बैठकमा उपस्थिति सम्बन्धि सूचना !
——–
यहि मिति २०७६ असोज २६ र २७ गते काठमाडौँ स्थित “नेपाल पुलिस क्लबको सभाहलमा नेपाल मगर सघको नेतृत्वमा “मगर अन्तराष्ट्रीय मंच” को “दोस्रो अन्तराष्ट्रीय मगर सम्मेलन” आयोजना गरिदैछ। उक्त सम्मेलनलाई सफल बनाउने केन्द्रिय समितिमा रहेका हामी पदाधिकारी सदस्यहरुको दायित्व रहनेहुनाले भोली (मिति २०७६ असोज २४ गते) साझा सम्म काठमाण्डौमा उपस्थित हुनुहुन सबै पदाधिकारी सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछौ। साथै काथमाण्डौ मा उपलब्ध पदाधिकारी सदस्यहरु, भात्रिसस्थाका अध्यक्षहरु सबैलाई यहि मिति २०७६ असोज २४ गते (भोली) बिहान ८ बजे भ्रिकुटिमण्डप स्थित “नेपाल पुलिस क्लब” मा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।  
—— 
ज्ञानेन्द्र पुनमगर 
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here