Saturday, October 5, 2024
मगर समुदाय को प्रमुख राष्ट्रीय सास्कृतिक चाड "माघे सकराती" को बारेमा आयोजित Zoom भर्चुयल अन्तरक्रिया कार्यक्रम मा हजुरलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
नेपाल सरकारले राष्ट्रिय परिचय पत्र बनाउन यहाँहरुको गाउँ/नगरमा विवरण संकलन गरिरहेको हुनाले सम्पूर्ण मगर समुदायले आफ्नो पहिचान रक्षाका लागि सबैले "जात/जाति : मगर" र "धर्म : प्रकृति वा बौद्ध" लेखाउनुहुन नेपाल मगर संघ केन्द्रीय समिति हार्दिक अपिल गर्दछ ।
बैठकमा उपस्थिति सम्बन्धि सूचना !--------यहि मिति २०७६ असोज २६ र २७ गते काठमाडौँ स्थित "नेपाल पुलिस क्लबको सभाहलमा नेपाल मगर सघको नेतृत्वमा "मगर अन्तराष्ट्रीय मंच" को "दोस्रो अन्तराष्ट्रीय मगर सम्मेलन" आयोजना गरिदैछ। उक्त सम्मेलनलाई सफल बनाउने केन्द्रिय समितिमा रहेका...
हार्दिक अपिल ! विश्वब्यपि महामारीको रुपमा फैलिरहेको कोरना भाइरस (COVID-19) बाट नेपाल र नेपाली जनता पनि अछुतोरहेनन् । उक्त महामारीको रोकथाम नियन्त्रण ब्यबस्थापन सहित कोरनाको प्रतिरोधात्मक कार्यका लागि भनेर नेपाल सरकारले लकडाउन गरिरहेको छ जो अत्यान्तै श्राहनीय कार्य हो ।...
"मगर आन्तरिक जनगणना राष्ट्रीय अभियान"- २०७७ चैत्र २७ अगावै "मगर गणक" छनौट गरि प्रशिक्षण दिई मगर गणना गर्न मगर गणक हरुलाई मगर बस्तिमा पठाउने ! # २०७८ बैशाख १ गते देखि बैशाख ३१ गते सम्म "आन्तरिक मगर गणना" (मगरको...
--------------------- नेपाल मगर संघ, केन्द्रीय समितिका उपाध्यक्ष (महिला) तथा अन्तराष्ट्रिय मगर महासंघको उपाध्यक्ष गंगा खासुमगरको मावली बजै कृष्णमाया रानामगर ज्यूको ९२ वर्षको उमेरमा यहि मिति २०७७ जेष्ठ ९ गतेका दिन दुखद निधन भएको खबरले सिंगो नेपाल मगर संघ स्तब्ध भएको...